१ कार्तिक २०८३, आइतबार

बीमा

सानिमा रिलायन्सको पुनर्जागरण अभियान, बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण आज अर्थात् जेठ १ गतेदेखी २५ गतेसम्म लागू हुनेछ । बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि