काठमाडौं । ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुले झन्डै २३ अर्बको व्यापार गरेका छन् । हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले सो बराबरको प्रिमियम कलेक्सन गरेका हुन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।समिक्षा अवधिमा कम्पनीहरुले कुल २२