काठमाडौं । जीवन बीमा कम्पनीहरुले सात महिनामा १६ अर्ब रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको जीवन बीमकको चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सात महिनामा हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय अर्थात् प्रथम