१ कार्तिक २०८३, आइतबार

बीमा

ओरियण्टल इन्स्योरेन्सको व्यापार ४१.३७ प्रतिशत बढ्यो

काठमाडौं । ओरियण्टल इन्स्योरेन्स कम्पनी व्यापार विस्तारमा आक्रमक देखिएको छ । अधिकांश निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय संकुचन आएको बेला ओरियण्टलको भने उच्च दरमा वृद्धि भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, चालु आवको सोही