बीमा « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बीमा

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्नका लागि आगामी फागुन ३ गते साधारण सभा बोलाएको हो । कम्पनीले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनससेयर र कर प्रयोजनार्थ ०.२८ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको