८ श्रावण २०८३, शुक्रबार

बीमा

प्रिमियम मूल्यमा आइपिओ जारी गरेका बीमा कम्पनीहरूलाई दाँजेर हेर्दा, कुन सूचकमा को तगडा ?

काठमाडौं । प्रिमियम मूल्यमा आइपिओ निष्कासन गरेका चार बीमा कम्पनीहरूको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । प्रिमियममा आइपिओ जारी गरेका रिलायवल नेपाल, सिटिजन लाइफ, आइएमई र सन नेपाल लाइफले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । व्यवसायको दायरा पनि फराकिलो बनाउँदै आएका