८ श्रावण २०८३, शुक्रबार

बीमा

दोहोरो अंकले बढ्यो नेको इन्स्योरेन्सको नाफा, खुद बीमा शुल्क आर्जन र इपिएस कति ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको नाफा दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा १५.२३ प्रतिशत वृद्धि भई २२ करोड १२ लाख ६७ हजार रुपैयाँ कायम भएको छ । गत