१ कार्तिक २०८३, आइतबार

बीमा

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नयाँ वर्ष २०८१ को वार्षिक भित्ते पात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको नयाँ वर्षको क्यालेन्डर एक कार्यक्रम आयोजना गरि विमोचन गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिजय बहादुर शाहले क्यालेन्डर विमोचन गरेका हुन् । कम्पनीले हरेक वर्ष आफ्नो ग्राहक तथा