काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ६ महिनामा २५ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले २५ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत