काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने प्रक्रिया अघि बढेको छ । कम्पनीले बुधबार एक सूचना प्रकाशित गरेर नयाँ सीईओका लागि आवेदन माग गरेको छ । रिक्त सीईओ पदमा इच्छुक र योग्यता पुगेका व्यक्तिले आगामी २१ दिनभित्र निवेदन दिइसक्न भनिएको छ । कम्पनीले बीमा क्षेत्रमा १०