१ कार्तिक २०८३, आइतबार

बीमा

कोरोना बीमाको पैसा दिलाइदिन भन्दै लेखा समितिमा बीमा कम्पनीहरुको हारगुहार

काठमाडौं । आफ्ना ग्राहकले पाउनु पर्ने भुक्तानी वर्षौंदेखि प्राप्त गर्न नसकेको भन्दै बीमा कम्पनीहरुले संसदको सार्वजनिक लेखा समितिमा हारगुहार गरेका छन् । कम्पनीहरुमा कोरोना बीमा गरेर दाबी प्रस्तुत गरेका सवा लाख मानिसहरुले अझैसम्म रकम भुक्तानी पाउन सकेका छैनन् । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको पालामा कोभीड बीमाको दायित्व व्यवस्थापनका लागि