काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शेखर बरालको राजिनामा स्वीकृत भएको छ । शुक्रबार बसेको कम्पनी संचालक समितिले सीइओ बरालको राजिनामा स्वीकृत गरेको हो । उनले गत मंगलबार राजिनामा दिएका थिए । गत वर्षकोभदौ २३ गते चार वर्ष कार्यकालका लागि सीइओ नियुक्ति भएका थिए । तर, सो