काठमाडौं । सरकारलाई धेरै कर बुझाए बापत लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल सम्मानित भएको छ । बीमा क्षेत्रबाट धेरै कर बुझाएको भन्दै एलआइसी नेपाल सम्मानित भएको हो । बीमा क्षेत्रबाट सरकारलाई सबैभन्दा धेरै कर बुझाउन लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ( एलआईसी नेपाल) सम्मानित भएको छ । सरकारले कर दिवसको उत्कृष्ट