९ श्रावण २०८३, शनिबार

बीमा

आगामी कात्तिकदेखि बीमा अभिकर्ताको परीक्षा संचालन गर्दै प्राधिकरण, जीवन बीमकलाई पत्रचार

काठमाडौं । आगामी कात्तिकदेखि बीमा अभिकर्ताको परीक्षा संचालन हुने भएको छ । नेपाल बीमा प्राधिकरणले आगामी कार्तिक महिनादेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको हो । परीक्षा संचालन बारे बुधवार प्राधिकरणले जीवन बीमकलाई पत्रचार गरेको छ । प्राधिकरणले आज सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई यसबारे प्रत्राचार गरेको हो । कात्तिकमा हुने