काठमाडौँ । नेशनल लाइफ इनस्योरेन्स कम्पनी र काठमाडौँ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच आज एक सम्झौता भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि इन्स्योरेन्सले ३ वर्ष सम्म प्रति वर्ष २५ लाखका दरले ७५ लाख वित्तिय सहयोग