काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ११ करोड बढी नाफा कमाएको छ । कम्पनीले शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको तीन महिनामा कम्पनीले ११ करोड २४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । तर, गत आवको सोही