१ कार्तिक २०८३, आइतबार

बीमा

हिमालयन रि इन्स्योरेन्सको आइपीओ निष्कासनको मिति सर्‍यो, अब कहिलेदेखि आउँछ ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडलेको आइपीओ निष्कासनको मिति परिवर्तन भएको छ । यसअघि कात्तिक २१ गतेदेखि निष्कासन हुने भनिएको कम्पनीको आइपीओको मिति सरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री गर्न लागेको हो । मिति परितर्वनसँगै अब मंसिर ४ गतेदेखि कम्पनीले आइपीओ बिक्री खुला