काठमाडौं । हालसालै मर्जरमा गएका प्रभु महालक्ष्मी लाइफको नाफा उच्च वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले २ करोड २४ लाख रुपैयाँ बढी नाफा कमाएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १० करोड