काठमाडौं । नेपाल बीमा प्राधिकरणले चार वटा जीवन बीमा कम्पनीहरुलाई कानुन सम्म नै प्रिमियम मूल्यमा सेयर जारी गर्न दिइएको स्पष्टीकरण दिएको छ । प्राधिकरणबाट विभिन्न चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको सेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको जनाएको छ । तर, ऐन विपरित नै आइएमई लाइफ, सन नेपाल, सिटिजन र रिलायवल नेपाल