१ कार्तिक २०८३, आइतबार

बीमा

निर्जीवन बीमा व्यवसायको आधा हिस्सा मोटर र सम्पत्ति बीमाले ओगट्यो, बागमतीबाट बढी प्रिमियम असुली

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर र सम्पत्ति बीमाले आधा हिस्सा ओगटेका छन् । यी बीमाले कुल व्यापारको ५५.४८ प्रतिशत हिस्सा ओगटेका हुन् । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत वर्ष निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले कुल