९ श्रावण २०८३, शनिबार

बीमा

रिलायबल नेपाल लाइफको आइपीओमा ३२ करोड १ लाख रुपैयाँ संकलन, कतिले दिए आवेदन ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ३२ करोड १ लाख ३७ हजार १९० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन २ गते साँझ ५ः०४ बजेसम्म १७ हजार १२७ जनाले १२ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन्