काठमाडौं । आइएमई लाइफको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यलयमा आज असार ३० गते बाँडफाँट भएको छ । कम्पनीको आइपीओ गोला प्रथाबाट बाँडफाँट हुदाँ ९ लाख ६० हजारले १०।१० कित्ताका दरले आइपीओ पाएका छन् । आइपीओमा १२ लाख ९० हजार ७४१ जना आवेदकले १ करोड ५७ लाख ८७ हजार १५०