१ कार्तिक २०८३, आइतबार

बीमा

सुर्यज्योती लाइफ इन्स्योरेन्स कर्मचारी सङ्घको मधेश प्रदेश प्रादेशिक भेला सम्पन्न

काठमाडौं । सुर्यज्योती लाइफ इन्स्योरेन्स कर्मचारी सङ्घको मधेश प्रदेश प्रादेशिक भेला साउन ६ गते होटल एस वर्दिवासमा सम्पन्न भएको छ । कर्मचारी संघ मदेश प्रदेश संयोजक कुसेश्वर यादवको सभापतीत्वमा उक्त भेला सम्पन्न भएको हो । कार्यक्रममा फीएन राष्ट्रीय समितिका मधेश प्रदेश प्रमुखसन्तोष कुमार चौधरी, सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघ तथा