१ कार्तिक २०८३, आइतबार

बीमा

सन नेपाल लाइफको आइपीओमा ११ हजार ४७९ जनाले दिए आवेदन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमो निष्काशन गरेको आइपीओमा १७ करोड ५७ लाख ८६ हजार ८९० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अर्थात साउन ३ गते साँझ ५ ०३ बजेसम्म ११ हजार ४७९ जनाले ७ लाख ३५ हजार ५१० कित्ताका लागि आवेदन दिइएका