१० श्रावण २०८३, आइतबार

बीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सालिको) ले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले ६ पदको लागि कर्मचारी माग गरेको हो । कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, जुनियर अफिसर, असिस्टेन्ट म्यानेजर, आईटी, डिजिटल मार्केटिङमा जुनियर अफिसर लगायतका पदहरुमा कर्मचारी माग गरेको छ । उक्त पदहरुको लागि शैक्षिक योग्यता सम्बन्धित