बीमा « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बीमा

युनाईटेड अजोडको सीइओमा श्रवण रावल नियुक्त

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा श्रवण रावललाई नियुक्त गरेको छ । संचालक समितिले सीइओ नियुक्तिका लागि बीमा प्राधिकरणमा पेश गरे पश्चात प्राधिकरणले आज स्वीकृति प्राप्त गरेको हो । अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सले एक आपसमा गाभिएर युनाईटेड अजोडको नामबाट एकीकृत कारोबार थालनी गर्न