१० श्रावण २०८३, आइतबार

बीमा

‘प्रभु महालक्ष्मी’ बन्न प्राधिकरणको अन्तिम स्वीकृति: पुँजी पुर्याउन प्रिमियममा एफपीओ, एकीकृत कारोबार कहिले ?

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले मर्जरमा जान अन्तिम स्वीकृति पाएको छ । यी दुवै कम्पनीलाई एक आपसमा मर्ज हुन नियामक निकाय नेपाल बीमा प्राधिकरणले जेठ २९ अन्तिम स्वीकृति दिएको हो । मर्जपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहनेछ ।मर्जपछि बन्ने नयाँ कम्पनीको लोगो पनि सार्वजनिक