१० श्रावण २०८३, आइतबार

बीमा

नेपाल लाइफमा बीमा गर्नु भएको छ ? अनलाइनबाट प्रिमियम भुक्तानी गर्दा पाउनुहोस् आकर्षक क्यासब्याक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा क्यास व्याक अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत बैशाख महिना भरि बीमा शुल्कको नविकरण ई सेवा मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले ५ प्रतिशत वा २३० रुपैयाँ सम्मको क्यासव्याक प्राप्त सक्नेछन् । सूचना प्रविधिमा आएको