१० श्रावण २०८३, आइतबार

बीमा

अजोड इन्स्योरेन्सका सञ्चालक सागर गुरुङ्गले दिए राजिनामा

काठमाडौं । अजोड इन्स्योरेन्सको सञ्चालक सागर गुरुङ्गले राजिनामा दिएका छन् । उनले ब्यक्तिगत कारण देखाउदैँ राजिनामा दिएका हुन् । उनको राजिनामा बैशाख १२ गते स्वीकृत भएको छ ।