१० श्रावण २०८३, आइतबार

बीमा

मोटर र सम्पत्ति बीमाले ओगट्यो निर्जीवन बीमा व्यवसायको आधा हिस्सा, १७ लाख ५३ हजार पोलेसी बिक्री

काठमाडौं । निर्जीवन बीमा कम्पनीको कुल व्यवसायको आधा हिस्सा मोटर बीमा र सम्पत्ति बीमाले ओगटेका छन् । यी दुई बीमाले निर्जीवन बीमाको ५५.२० बजार हिस्सा ओगटेको हो । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्कअनुसार ९ महिनामा निर्जीवन