१० श्रावण २०८३, आइतबार

बीमा

नेशनललाईफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनललाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो अभिकर्ताहरुका लागि “घलेगाउँ भ्रमणकार्यक्रम”सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घलेगाउँभ्रमण गराउने र राष्ट्रिय चर्चित कलाकार सन्दिप क्षेत्रीसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो