१० श्रावण २०८३, आइतबार

बीमा

गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा बैशाख ६ गते, के के छन् एजेण्डा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३औं वार्षिक साधारण सभा आगामी वैशाख ६ गतेका लागि बोलाएको छ । सभा प्रधान कार्यालय तीनकुने, काठमाडौंमा विहान १० ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाइ वितरण गरेको १३.२७ प्रतिशत बोनस पारित गर्ने मुख्य एजेण्डा