१० श्रावण २०८३, आइतबार

बीमा

जीवन बीमा कम्पनीको नयाँ व्यवसाय: विजनेश ग्रोथमा नेशनल र आइएमई लाइफ अगाडि, पच्छ्याउँदै सूर्यज्योति

काठमाडौं । आर्थिक मन्दीको प्रभाव जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा पनि देखिएको छ । संचालनमा रहेका जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) २८ दशमलव ३८ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत आवको