१० श्रावण २०८३, आइतबार

बीमा

वैवाहिक बर्ष गाँठको अवसरमा श्रीमानले गरे प्रभु लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । १२ औं वैवाहिक बर्ष गाँठको अवसरमा श्रीमान्ले प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिएका छन् । विराटनगरका यसोधा पोखरेल भट्टराईलाई उनका श्रीमान उज्ज्वल भट्टराईले उक्त पोलिसि उपहार गरेका हुन् । भट्टराईले ३० लाख बीमाङ्क रकमको जीवन बीमा योजना प्रदान गरेका छन् । जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु