१० श्रावण २०८३, आइतबार

बीमा

राष्ट्रिय बीमा कम्पनीको संचालकमा कृष्ण प्रसाद शर्मा चयन

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा कृष्ण प्रसाद शर्मालाई चयन गरेको छ । नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र ब्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्राअनुसार शर्मालाई चयन गरेको हो । अर्थमन्त्रालयको प्रतिधिनित्व हुने ब्यवस्था भए बमोजिम अर्का ब्यवस्था नभएसम्ममको लागि उनलाई संचालकमा चयन गरेको हो । शर्माले फागुन ३० गते