२ कार्तिक २०८३, सोमबार

बीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, भोलि कतिमा खुल्छ त कारोबार ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्सबीच मर्जर पश्चात कायम हुन आएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सो सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत