काठमाडौं । स्थानीय भाषामा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्न र बीमा व्यवसायलाई स्वच्छ एवम् पारदर्शी बनाउनका लागि सहजीकरण गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गरेका छन् । प्राधिकरणले मधेश प्रदेशको महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा आयोजनामा गरेको बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम रामगोपालपुर नगरपालिकाका प्रमुख राम दुुलार साहले यस्तो बताएका हुन