काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा भोलि (फागुन ११ गते) का लागिका लागि बोलाएको छ । सभा लैनचौर ब्याक्वेट काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १२.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि