१० श्रावण २०८३, आइतबार

बीमा

जीवन बीमा कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम पौने ४ अर्बः नेपाल लाइफको सबैभन्दा धेरै, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले करिब पौने ४ अर्ब रुपैयाँ दावी भुक्तानी गर्न बाँकी देखिएको छ । संचालनमा रहेका जीवन कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीहरुले चालु आवको पुस मसान्तसम्ममा भुक्तानी हुन् बाँकी दावी रकम ३ अर्ब ८२ करोड ८० लाख