काठमाडौं । लुम्बीनी प्रदेशको मुख्यमन्त्री लिला गिरीले बीमा कम्पनीहरुले बीमितलाई बीमा दाबी भुक्तानी दिँदा दुःख दिने गरेको, नक्कली कागजातका आधारमा दाबी भुक्तानी दिने गरेको कारणहरु उल्लेख गर्दै बीमाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने भएकाले विपन्न बर्ग सहित हरेक क्षेत्रमा बीमाको पहुँच पुग्ने गरी बीमाको योजना बनाउने प्रतिवद्धता गरेको उनको