१० श्रावण २०८३, आइतबार

बीमा

पुनर्बीमा कमिशन मार्फत निर्जीबन बीमा कम्पनीले गरे २ अर्ब आम्दानी, खर्चको विवरण कस्तो ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले ६ महिनामा पुनीर्बीमा मार्फत २ अर्ब आम्दानी गरेका छन् । संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८०को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।चालु आवको पुस मसान्तसम्ममा १७ बीमा निर्जीवन बीमा कम्पनीले पुनर्बीमा कमिसन मार्फत २ अर्ब १६ करोड