१० श्रावण २०८३, आइतबार

बीमा

‘साना तथा ठूला घरहरुको बीमालाई अनिवार्य गरी आर्थिक सुरक्षण गर्न आग्रह’

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा फागुन १४ गते मधेश प्रदेशको सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले नगरपालिकाभित्रका साना तथा ठूला घरहरुको बीमालाई अनिवार्य गरी आर्थिक सुरक्षण गर्न आग्रह