१० श्रावण २०८३, आइतबार

बीमा

प्रभु इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २७औं वार्षिक साधारण सभा फागुन २३ गतेका लागि बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा दिनको ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट ६.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश