काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको ५औं वार्षिक साधारण सम्पन्न भएको छ । टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहीवार सम्पन्न सभाले प्रस्तावित लाभांश र मर्जर प्रस्ताव पारित गरेको छ । कम्पनीको सभाले ८.९७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । यसका साथै सभाले कम्पनीको सेयर संरचना ५१ प्रतिशत