१० श्रावण २०८३, आइतबार

बीमा

यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा भोलि, के के छन् एजेण्डा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा भोलि (माघ २६ गते) बस्दैंछ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो। सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव थरेको ८.९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै