काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (माघ १६ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ १७ गते बुक क्लोज गर्ने भएको हुदाँ माघ १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट