काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्स कम्पनी मर्जरमा जाने पक्का भएको छ । यी दुवै कम्पनी एक आपसमा गाभिनका लागि मंगलबार अन्तिम मर्जर सम्झौता पत्रमा हस्ताक्षर भएको गरेका छन् । होटल र्याडिसनमा आयोजित एक कार्यक्रम यी दुवै कम्पनीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट