काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले कर्मचारीको दक्षता अभिबृद्धी गर्नु नै कम्पनिको प्रमुख लक्ष्य रहेको बताएका छन् । कम्पनीले आयोजना गरेको सेल्स कन्भेन्सनमा बोल्दैं अध्यक्ष खत्रीले आगामी दिनहरुमा पनि कर्मचारीहरुलाई बिभिन्न तालिम तथा सिपमूलक कार्यक्रम आयोजना गर्ने बताएका हुन । साथै, सूर्यज्योति लाइफ