११ श्रावण २०८३, सोमबार

बीमा

प्राइम, युनियन र गुराँस लाइफको मर्जरः हिमालयन लाइफको नामबाट एकीकृत कारोबारका लागि मिति तय !

काठमाडौं । प्राइम लाइफ, युनियन र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् । यी तीनै वटा कम्पनीहरुले हिमालयन लाइफको नामबाट संयुक्त कारोबारका लागि नेपाल बीमा प्राधिकरणमा अनुमानित मिति पठाएका हुन् । यी तीनै वटा कम्पनी मर्जरमा जान अन्तिम सहमति भएसंगै एकीकृत कारोबारका लागि अनुमानित मिति