बीमा « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बीमा

विश्वव्यापी आर्थिक मन्दीको असर बीमा बजारमाः २०२२ मा विश्वव्यापी बीमाशुल्क घट्ने, २०२३ भने बढ्ने अनुमान

काठमाडौं । आर्थिक बर्ष २०२३/ २४ मा ग्लोबल प्रिमियम (विश्वभरको बीमाशुल्क) संकलन २.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । विश्वको सबैभन्दा ठुलो पुनर्बीमा कम्पनी स्वीस रि अन्तरगतको स्वीस रि इन्सीच्यूटले गरेको एक अध्यनले यस्तो देखाएको हो ।अध्यनअनुसार २०२२ मा भने ग्लोबल बीमाशुल्क संकलन ०.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।